तावा क्याफे नयाँ व्यवस्थापन सञ्चालन

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, बैशाख १७, २०८३

विराटनगर / काेशी प्रदेशको राजधानी विराटनगरमा “तावा क्याफे” नयाँ व्यवस्थापनमा सञ्चालन भएको छ । विराटनगरका एक यूवा व्यवसाय गाेबिन्द साहले नयाँ व्यवस्थापनमा क्याफे सञ्चालन गरेका हुन । विराटनगरमा सफा र स्वास्थ्यकर खाना, चिया, कफि, चाउमिन, म:म तथा परिवारीक जमघट कार्यक्रम समेत गर्ने स्वच्छ वातावरण भएको स्थान तावा क्याफे अहिले बन सकेको छ ।

जन्मदिन, मिटिङ, कार्यक्रम तथा परिवारिक कार्यक्रम जस्ता कार्यक्रमहरु गर्न याेग्य रहेको यस स्थानमा अहिले राम्रो छुट समेत रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]