शुभकामना तथा समान कार्यक्रम तयारी

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, कार्तिक १२, २०८३

विराटनगर / भाेजपुरी समाज नेपालले शुभकामना अदानप्रदान तथा समान कार्यक्रम गर्ने भएको छ ।

आउदो सनिवार १४ गतेका दिन जानकी सेवा सदन विराटनगरमा उक्त कार्यक्रम गर्ने तयारी छ ।

कार्यक्रमका समन्वय कर्ता सियाराम प्रसाद राैनियारले अन्य समाजका अगुवा तथा समाजसेवीकाे पनि उपस्थिति रहने बताएका छन् । उक्त कार्यक्रम १ बजेदेखि ३ बजेसम्म सञ्चालन रहने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]