विराटनगर / विराटनगरमा नयाँ भारतीय ब्रान्डको इभ स्कुटर साेरुम सञ्चालनमा आएको छ । राजदेवि इभले भारतीय प्रसिद्ध प्राप्त कम्पनी AMPERE ब्रान्डको स्कुटि विराटनगरकाे मुनाल पथमा सुरुवात गरिएको छ ।
तीन प्रकारका इभ स्कुटिहरु ३ देखि ५ वर्षको वारेन्टी र माइलेज तथा सस्तो मूल्यमा छ । सञ्चालक सुमित साहले समय र अहिलेकाे वातावरणिय प्रभावले इभकाे धेरै महत्त्व रहेको पत्रकार सम्मेलनवाट जानकार गराए ।
तीन प्रकारका स्कुटरहरु
१. रियाे मूल्य रु.१,९९,०००/- ३ वर्ष वारेन्टी ।
२. मेगनस मूल्य रु.३,१५,०००/- ५ वर्ष वारेन्टी ।
३. नेकशन मूल्य रु.३,४५,०००/- ५ वर्ष वारेन्टी ।
यसमा रियाे स्कुटरमा १०,०००/- छुट छ । भने माेटरकाे १ वर्ष वारेन्टी र ८० किलोमिटर माइलेज छ । मेगनस स्कुटरमा रु.२०,०००/- छुट छ । भने माेटरमा ३ वर्ष वारेन्टी र ११० किलोमिटर माइलेज छ । र नेकशन स्कुटरमा रु.२०,०००/-छुट छ । भने माेटरकाे ३ वर्ष वारेन्टी र १०५ किलोमिटर माइलेज दिने सञ्चालक सुमित साहले बताए ।
उक्त साेरुमा ५ जनाको लगानी छ । राम चन्द्र कामत , भवेश कुमार कामत , सुमित शाह , भुवन श्रेष्ठ र समीर गुईडेल मिलेर एमपियर ब्रान्डको राजधानी इभी स्कुटर सोरूम संचालनमा ल्याएको छ।
