सांसद योगेन्द्र मण्डलले छोरा तेजस्वीको जन्मदिन समाज सेवा गर्दै मनाए

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित आइतबार, साउन २७, २०८१

विराटनगर / मोरङको क्षेत्र न. ५ का प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलले छोरा तेजस्वीको २३ औं जन्मदिन मनाएका छन् ।

विराटनगर स्थित पुर्वाञ्चल बाल आश्रममा स–परिवार सहित मण्डले आफ्नो छोराको जन्मदिन मनाएका हुन् । अहिलेको युवा पुस्ताहरुले होटेल, क्लवहरुमा साथी भाईहरु संग रमाईलो गर्दे जन्मदिन मनाउने गर्ने गरेका छन् । त्यस्तो ठाँउमा गएर पैसा खर्च गर्नु भन्दा समाज सेवा हुने तरिकाले जन्मदिन मनाएको मण्डलले बताए ।

आश्राममा रहेका ७०–९० जनालाई खाना खुवाएर जन्मदिन मनाइयो । तेजस्वी मण्डल एक सक्रिय युवा समाज सेवी पनी हुन् । उनले स्कुलहरुमा जनचेतना मुलक कार्यक्रम , वृक्ष रोपन जस्ता सामाजिक कामहरु गर्दै आईरहेको समाज सेवी पवन सहनीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]