विराटनगरले आर्थिक वर्ष २०८०/०८१ मा जम्मा ८६ करोड भन्दा बढि राज्शव संकलन

Logo
संजय कुमार राजवंशी / विराटनगर प्रकाशित सोमबार, साउन २८, २०८१

विराटनगर / भुमीसुधार तथा मालपोत कार्यालय मोरङ विराटनगरले आर्थिक वर्ष २०८०/०८१ मा जम्मा ८६ करोड भन्दा बढि राज्शव संकलन गरीएको छ ।

भुमीसुधार तथा मालपोत कार्यालय मोरङ विराटनगरले रजिस्ट्रेशन शुल्क बाप्त रु ५२ करोड १३ लाख ८१ हजार सात यय पैतालिस रुपीयाँ र पुँजीगत लाभ कर ३४ करोड ३० लाख ५२ हजार तिन सय तिस रुपीयाँ मात्र राज्शव रकम संकलन भएको मालपोत अधिकृत गोपाल दाहालले बताए ।त्यहाँको कार्यालय मालपोत अधिकृत गोपाल दाहालसंग आर्थिक वर्ष २०७९/०८० र आर्थिक वर्ष २०८०/०८१ को राज्शव संकलन भएको तत्याङ उपलबध गराई मागदा उहाँ भनुहुन्छ “ आफुसंग नभएको उहाँ बताउदै आर्थिक वर्ष २०८०/०८१ को तत्याङ उपलबध गराएका हुन ” । उहाँसंग तत्याङ नभएपनि राज्शव रकम पहिलेको भन्दा यस आर्थिक वर्षमा राज्शव रकम संकलन पहिले भन्दा राम्रो रकम संकलन नभएको उहाँले बतााए ।

साथै मालपोत कार्यालय अगाडि काम गर्ने तथ काम गराउने सेवाग्राहि पहिले जस्तो कारोबार नभएको एक कामदार बताउछन । देशको आर्थिक अवस्थाको कारणले पनि मालपोत कार्यालयमा कारोबार राम्रो नभएको एक नेपाली नागरिकले दुख व्यत्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]