सेन्ट जोसेफ स्कूलको फुटसल प्रतियोगितामा जित, अमित शाह र गौराङ राईको उत्कृष्ट प्रदर्शन

Logo
ग्रामीण पत्रिका/ विराटनगर प्रकाशित मंगलबार, साउन २९, २०८१

विराटनगर/विराटनगरको सेन्ट जोसेफ स्कूलले अन्तरस्कुल फुटसल प्रतियोगितामा विजय प्राप्त गरेको छ। फाइनल खेलमा सेन्ट जोसेफले कोशी मल्टिप्लेक्स कलेजलाई एक-एक गोलको बराबरीको अवस्थामा पेनाल्टी सुटआउटमा पराजित गर्यो।

 

यस प्रतियोगितामा सेन्ट जोसेफले आदर्श स्कूल र पोखरिया स्कूललाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। खेलमा सेन्ट जोसेफका अमित शाह उत्कृष्ट गोलकिपर, गौराङ राई सबैभन्दा धेरै गोल गर्ने खेलाडी, र कोशी मल्टिप्लेक्सका दीपक चौधरी प्लेयर अफ द टुर्नामेन्ट घोषित भए।

 

यस प्रतियोगिता अनेरास्ववियु विराटनगर महानगर कमिटीको आयोजनामा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]