दुर्गा प्रसाई अस्पताल भर्ना: रक्तचाप समस्या देखिएपछि अस्पताल भर्ना

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, आश्विन ०७, २०८१

बिराटनगर /दुर्गा प्रसाईलाई बिध्युतिय कारोवार ऐन विपरितको कसुरमा पक्राउ गरिएको थियो। पक्राउ परेपछि रक्तचाप सम्बन्धी समस्या देखिएपछि उनलाई हिजो राति नै अस्पताल भर्ना गरिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले जानकारी दिएअनुसार प्रसाईलाई बिर अस्पतालमा भर्ना गरिएको हो।

प्रहरीले उनलाई पक्राउ गरेपछि अदालतमा हाजिर गराएको थियो। अदालतले उनलाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। प्रसाईलाई बिध्युतिय कारोवार ऐन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो।

प्रसाईको स्वास्थ्य अवस्था र कानुनी प्रक्रिया सम्बन्धमा थप विवरणको प्रतीक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]