दुहबी बाल गृहको बालबालिकालाई दसैंका कपडा वितरण

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित आइतबार, आश्विन २०, २०८१

दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा न.५स्थित रहेको दुहबी बाल गृहको बालबालिकालाई दसैँका लागि कपडा वितरण गरेको छ ।

दुहबी नगरपालिका वडा न.४ निवासी शुभम दाहालको अामा टीका दाहालले व्यक्तिगत रुपमा  दुहबी  नगरपालिका-५ मा रहेको ।
दुहबी बाल गृहको  २४ जना  बालबालिकालाई २हजार रुपैयाँ बराबरको कपडा  एक कार्यक्रम गरि वितरण गरेका हुन् ।दशैको कपडा पाएपछि बालबालिका  हषिर्त भएका दुहबी बाल गृहका मेनेजर अाशु मण्डलले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]