दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकियो, आजदेखि सरकारी कार्यालयहरु खुल्दै

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, आश्विन २९, २०८१

विराटनगर/दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ। सप्तमी अर्थात् असोज २४ गतेदेखि सुरु भएको दसैँको बिदा आज त्रयोदशीको दिन सकिएपछि सरकारीसहितका कार्यालयहरु खुल्न थालेका छन्।

यसवर्षको विजयादशमीको मुख्य दिन अर्थात् असोज २६ गते टीका लगाइएपनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम कात्तिक १ गते पूर्णिमासम्मनै जारी रहनेछ।

दसैँको अवसरमा मान्यजनबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाएर आशीर्वाद लिने परम्परा त्रयोदशीका दिन पनि निरन्तर जारी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]