कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी स्वासप्रस्वासमा समस्या

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

कटहरी / मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी स्वासप्रस्वासमा समस्या अचानक भएपछि विराटनगर नरसिङ अस्पताल ल्यइएको थियो । हिजो राति करिब ११ बजे स्वासप्रस्वासमा समस्या भएपछि विराटनगर नरसिङ अस्पताल ल्याइ उपचार गरिएको छ ।

नषामा रगत जमेको कारणले समस्या भएपछि विराट नरसिङ अस्पताल ल्याइ नषा सम्बन्धि उपचार भइसकेको भनी जानकारी कटहरी गाउँपालिकाका उपाध्यक्ष सिता देवि राजवंशीले फोन सम्र्पक मार्फत बताए ।

हाल अहिले न्यूरो हस्पिटल विराटनगरमा भेन्टिलेशनमा उपचार भइरहेको छ । उहाँका अनुसार डाक्टरले स्वस्थ्य अवस्था सुधार क्रमश हुदै गएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]