काेशी प्रदेश नामाङकरण खारेजीको माग गर्दै

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित आइतबार, मंसिर ०२, २०८१

विराटनगर / काेशी प्रदेश विराटनगरमा काेशी प्रदेशको नाम खारेजीको माग गर्दै विभिन्न राजनीतिक घटकाहरु विराटनगरकाे महेन्द्र चाैकमा धर्णा भइरहेकाे छ ।

काेशी प्रदेशकाे नाम अर्थात आन्दोलनमा भनिने भाषा अनुसार नं. १ प्रदेश काे पुन्न नामङ्कन खारेजी गरि उपयुक्त नाम राख्न अहिले विराटनगरमा र्यारि र धर्णा भइरहेको छ । उक्त संयुक्त संघर्ष समितिले ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध प्रदर्शन कार्यक्रम’ गर्ने गरेको छ ।उक्त आन्दोलन कार्यक्रमः ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध प्रदर्शन कार्यक्रम विराटनगर बिजुली कार्यालय बाट र्याली लोकतान्त्रिक चोक (पुुरानो महेन्द्र चोकं) मा आएर सभा भइरहेको छ । कार्यक्रमकाे घाेषणा कार्यक्रम दिनको१२ः३० देखि ४ः३० सम्म सूचनामा भनिएको छ ।

वक्ताहरु माओवादी केन्द्र उपाध्यक्ष पूर्बमन्त्री पम्फा भुसाल, जसपा नेपाल सहअध्यक्ष पूर्ब मन्त्री रकम चेम्जोङ, प्रदेश १ को पूर्व मुख्यमन्त्री राजेन्द्र राई, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष पूर्वमन्त्री राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका अध्यक्षस् रेशम चौधरी, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्षः विस्वभक्त दुलाल (आहुती), जसपा केन्द्रीय नेता रमेश राई, पूर्ब मन्त्री जयराम यादव लगायतका वक्तहरुकाे उपस्थिति हुने प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]