नेपाल प्रहरीमा १२ सयभन्दा बढी नयाँ भर्ना खुला

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

विराटनगर/नेपाल प्रहरीले प्रहरी जवान, कार्यालय सहयोगी (भान्से), र कुचीकार पदका लागि १२ सयभन्दा बढी जनशक्तिको नयाँ भर्ना खुलाएको छ। इच्छुकले मंसिर २७ देखि पुस ७ गतेसम्म फारम भर्न सक्नेछन्।

नयाँ भर्नामा प्रहरी जवानका लागि १,१६५ पद, कार्यालय सहयोगीका लागि ४७ पद, र कुचीकारका लागि ११ पद खुलाइएको छ।प्रहरी जवान पदका लागि: फारम दस्तुर ३ सय रुपैयाँ।एकभन्दा बढी समूहमा दरखास्त दिन ६० रुपैयाँ थप।कार्यालय सहयोगी पदका लागि: फारम दस्तुर २ सय रुपैयाँ।

एकभन्दा बढी समूहमा दरखास्त दिन ४० रुपैयाँ थप।प्रहरी जवान पदका लागि: १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको।कार्यालय सहयोगीका लागि: १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको।

भर्ना प्रक्रियासम्बन्धी थप विवरण र पाठ्यक्रम नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उपलब्ध छ। इच्छुकलाई समयमै फारम भर्ने र आवश्यक योग्यता पूरा गर्ने सुनिश्चित गर्न आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]