विराटनगरमा जिओन युनिसेक्स सेैलुन सञ्चालनमा

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित सोमबार, साउन ०७, २०८१

विराटनगर / विराटनगर वडा – ९ मा जिओन युनिसेक्स सैलुन सञ्चालनमा आएको छ । आज विराटनगर स्थित कलेज रोड देखी मेनरोड निस्कने बाटोमा रहेको सैलुनको औपचारिक उद्धाटन भएसँगै सञ्चालनमा आएको हो ।

सैलुनको औपचारिक उद्धाटन कोशी प्रदेश सरकारका राज्यमन्त्री सिर्जना राई , कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेत , उद्योगी अरूण राठीले संयुक्त रूपमा रिवन काटेर गर्नु भएको थियो ।

सैलुनका सञ्चालिका शान्ता जोशीले विराटनगरमा सबै उमेर समूहका पुरूष तथा महिलालाई लक्षित गर्दै सैलुन सञ्चालनमा ल्याएको जानकारी दिनु भयो । विराटनगरमा पछिल्लो समय सुविधासम्पन्न सैलुनको माग बढी रहेकोले बजारको अवस्था अनुरूप सैलुन सञ्चालनमा ल्याएको जोशीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]