राजवंशी समाजकाे दुई स्थानमा स्थापना दिवस

Logo
ग्रामीण सहकर्मी / सुनवर्षि प्रकाशित शुक्रबार, पुष ०५, २०८१

सुनवर्षि / राजवंशी समाज विकास समिति एक संस्था तर दुई स्थानमा आज स्थापना दिवस मनाउँदै गरेको छ । काेशी प्रदेशको मुख्य मन्त्री हिक्मत कुमार कार्कि पानसमा दियो बालि उधघाटन गरिएको हाे ।

विगत केही वर्ष देखि झापा, माेरङ र सुनसरी जिल्ला लगायत देशभरका राजवंशी समाजकाे मुख्य संस्थाकाे रुपमा रहेको रासविस एक छाता संस्थाकाे रुपमा रहेको हाे । विगत केहि वर्ष अगाडि महाधिवेशनमा विवाद भएकै कारणले दुई कितामा गएको राजवंशी समाज आज मुद्दा जिल्ला प्रशासनमा छन् ।

राजवंशी समाज विकास समिति स्थापना २०५० सालमा स्थापना भई आज ३१ओँ स्थापना दिवस सुनवर्षि नगरपालिकाकाे भेरुवाथान र झापाकाे गाैरिगन्ज गाउँपालिकाकाे वरपिपल चाैकमा भब्यताका साथ भइरहेको छ ।

बाकि समाचारकाे वृहत् विवरण आउदै ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]