नेकपा एमाले ग्रामथान गाउँपालिकाको चुनावी कार्यक्रम

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित शनिबार, माघ २६, २०८१

ग्रामथान / नेकपा एमाले ग्रामथान गाउँपालिकाले चुनावी कार्यक्रम गरेका छन्। उक्त चुनाव सभा कार्यक्रम ग्रामथान  गाउँ पालिकाको शनि हटिया चोकमा भएको थियो।

यही मङ्सिर १६ गते हुन लागेको स्थानीय निकायको उपनिर्वाचनमा अध्यक्षका उम्मेदवार तुलसीराम विश्वासलाई जिताउनको लागि चुनावी प्रचारप्रसार कार्यमा तीव्रता प्रदान गरेका छन्।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बराल, पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी, प्रदेश सांसद जयप्रकाश चौधरी, एमाले नेता विनोद ढकाल, प्रदेश सांसद ललिता चौधरी सत्यनारायण चौधरी, गुणाबत्ती धामी थारुलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता ग्रामथान गाउँपालिका एमाले पार्टी अध्यक्ष सत्यनारायण माझीले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]