नागरिक सचेतना कार्यक्रम :- सुनवर्षी

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बुधबार, माघ ३०, २०८१

सुनवर्षी / नागरिक सचेतना कार्यक्रम २०८१ आज सुनवर्षी नगरपालिकाले सम्पन्न गरिएको छ ।

सप्तरङ्गी मिडिया एण्ड कन्सलटेनसी प्राली विराटनगर माेरङ्गकाे आयाेजनामा भएको सुनवर्षी नगरपालिका वडा नम्बर ९ स्थित श्री आदर्श माध्यमिक विधालयकाे मिटिङ हालमा भएको छ ।

जानकार तथा प्रशिक्षक सेवक बजगाईँले कार्यक्रमका बारेमा छलफल गराएका थिए ।

उक्त कार्यक्रममा विधालयका प्र अ चित्र प्रसाद राजवंशीले यस आधुनिक यूगमा नयाँ प्रविधि सङ अगाडी बढ्नुपर्ने बताउँदै विधार्थी र अभिभावकलाई ध्यानाकर्षण गराएका छन ।

कार्यक्रमका अध्यक्ष एस के यादव, अतिथि केशव साप्काेटा लगायत अभिभावक तथा विधार्थीहरुकाे उपस्थितिमा साे कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]