पत्रकार राजेश राजवंशी पितृ शाेकमा

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित सोमबार, फाल्गुण १२, २०८१

विराटनगर / ग्रामीण पत्रिका डटकमका पत्रकार राजेश कुमार राजवंशीलाई पितृ शोक परेको छ । पत्रकार राजेश कुमार राजवंशीका बुबा ७४ वर्षीय जाबुनलाल मण्डल राजवंशीको सोमबार विहान ५ बजे मोरङ्गको जहदा गाउँपालिका वडा नम्बर – २ हरिनगरा आफ्नै निवासमा निधन भएको हो ।

जन्म मिति २००७ श्रावण १६ गते भएका उनि ७४ वर्ष भएका थिए । आज सोमबार आदिवासी राजवंशी सामुदायको संस्कृति र परम्परा अनुसार दाहसंस्कार गरिएको छ । उनको तीन छोरा र दुई छोरी रहेका छन् ।

र पत्रकार राजेश राजवंशी कान्छो छोरा हुन् । पत्रकार राजेश कुमार राजवंशी ग्रामीण पत्रिका डटकमका समाचार संयोजक, फाेनिज जिल्ला सह-सचिव र नेपाल पत्रकार माहासङ मेरङ्ग जिल्ला सदस्य हुन ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]