सम्वेदना पत्र हस्तान्तरण गर्दे:-विराट राजवंशी

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शनिबार, फाल्गुण १७, २०८१

विराटनगर / पत्रकार राजेश कुमार राजवंशी अहिले पितृ शाेकमा रहेकोले “राजवंशी समाज उत्थान समिति” केन्द्रीय समितिले सम्वेदना पत्र हस्तान्तरण गरेका छन् । रासउस केन्द्रीय अध्यक्ष भुब्नेश्वर मण्डल राजवंशीकाे संयुक्त टाेलीले सामुहिक रुपमा सम्वेदना पत्र आज हस्तान्तरण गरेका छन । विराट राजवंशीकाे जिल्ला समिति, युवा समिति पत्रकार राजेश कुमार राजवंशी र उनको परिवार सदस्यलाई सम्वेदना पत्र हस्तान्तरण गरिएको छ ।पत्रकार राजेश कुमार राजवंशीका बुबा ७४ वर्षीय स्वर्गीय जाबुनलाल मण्डल राजवंशीको सोमबार विहान ५ बजे मोरङ्गको जहदा गाउँपालिका वडा नम्बर – २ हरिनगरा स्थित आफ्नै निवासमा असामयिक निधन भएको थियोे ।स्वर्गीय बुबा जाबुनलाल मण्डल राजवंशी जन्म मिति २००७ श्रावण १६ गते भएका उनि ७४ वर्ष भएका थिए । मिति २०८१ फाल्गुन १२ गते विहान ५ बजे सोमबारका दिन उहाँको निधन भएका थिए ।आदिवासी राजवंशी सामुदायको संस्कृति र परम्परा अनुसार दाहसंस्कार गरिएको थियोे । उनको तीन छोरा र दुई छोरी रहेका छन् । र पत्रकार राजेश राजवंशी कान्छो छोरा हुन् ।

पत्रकार राजेश कुमार राजवंशी ग्रामीण पत्रिका डटकमका समाचार संयोजक, प्रेस सेन्टर माेरङ सह-सचिव, फाेनिज जिल्ला सह-सचिव र नेपाल पत्रकार माहासङ मेरङ्ग जिल्ला सदस्य हुन ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]