सरकार विरुद्घ ४५ मिनेट भाषण मात्रै : उपेन्द्र यादव

Logo
संजय कुमार राजवंशी / विराटनगर प्रकाशित बुधबार, भाद्र १९, २०८१

हामीलाई नेपाल सरकारले सानै देखि पढाएको कुरा हो । नेपाली जनतालाई गास, वास, कपास र शिक्षा, स्वास्थय र रोजगारी जस्ता विषयवस्तु सहज र सरल तरिकाले नेपाली जनतालाई उपलबध गरि देशको दिगो विकास संगै जनतालाई शुखि बनाउनुपर्छ भनि स्कुल देखि कलेजसम्म सरकारले कानुन र निति अनुसार विभिन्न पाठ्यक्रममा पढाए ।

मधेशमा मात्र आन्दोलन हुँदैन देशभरी नै जसपा आन्दोलमा उत्रिन्छन्, संविधान संशोधन, राजाका पालाका उघोग कलकारखाना बन्द भए, बेरोजगारीले यूवा बिदेश जान बाध्य भए, पहिचानको आधारमा ७ प्रदेश बाट नेपाललाई दश प्रदेशमा व्यवस्थापन, नेपाली काङग्रेश र एमालेले देश बर्बाद गरे, कमिशन तन्त्र, ल्ुटतन्त्र, देशको अर्थ सखाप हुनै लागेको, हामी पनि संविधान संशोधन नै गर्न चाहान्छौ जस्ता विषयहरुमा भाषण दिएको जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आफु राम्रो छु भनि भाषण बाजि करिब ४५ मिनेट दिईएको थियो । सो ४५ मिनेटको भाषणमा मात्रै सरकारको विरुद्घ भाषण गरेका थिए ।

जसपा नेपाल १ नं. प्रदेशले विराटनगरमा आयोजना गरेको अभियन्ता अभिमूखिकरण कार्यक्रमका प्रमुख अथिति जसपा नेपालका अध्यक्ष यादवले सो कार्यक्रमको समुद्घाटन गर्दै वताएको हो ।

जनता समाजवादी पार्टी नेपालले सातै प्रदेशमा जनतासंग जसपा, नेपाल आधारभुत सङ्गठन निमार्ण अभियान अन्तर्गत अभियन्ता अभिमूखिकरण वि.स २०६२÷६३ साल देखि मधेस आन्दोलन बाट राजनितीमा चर्चा सुरु पाएको हो । आन्दोलनका तयारी भएको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष यादवले विराटनगरमा आएर करिब ४५ मिनेटको लामो भाषणमा सो विषयवस्तु बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]