झापा: पूर्वपश्चिम राजमार्गको छेउमा महिलाको शव फेला

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, आश्विन ०३, २०८१

झापा। झापाको बिर्तामोड-६ स्थित गिरीबन्धु टी इस्टेटनजिक आज दिउँसो एक महिलाको शव फेला परेको छ। दिउँसो ४:२० बजे सडकको छेउमा अन्दाजी ४५/५० वर्षको महिलाको शव मृत अवस्थामा भेटिएको हो।

 

ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली घटनास्थलमा खटिएर आवश्यक अनुसन्धान गर्दै मुचुल्का तयार गर्ने कार्यमा जुटिरहेको जानकारी दिएको छ। मृतक महिलाको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]