एन आई टि कलेजले गरे स्वाग कार्यक्रम

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बिहिबार, आश्विन १७, २०८१

विराटनगर / विराटनगरको एन आई टि टेक्नोलोजी कलेजमा यस शैक्षिक सत्र आर्थिक वर्षमा ७० जना बिद्मार्थीहरु नयाँ भर्ना भएका छन् । विराटनगरको वडा नम्बर ४ मा स्थायी भवनमा रहेको नेशनल ईन्स्टिच्यूट अफ टेक्नोलोजी एण्ड आई टि कलेजले नयाँ शैक्षिक सत्रका विद्मार्थिहरुलाई स्वागत गरेका छन् ।

प्राविधिक शिक्षा अध्यापन गर्दै आइरहेका एन आई टि कलेजले बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरि नव आगन्तुक बिद्मार्थीहरुलाई स्वागत गरिएको हो । नयाँ शैक्षिक सत्र २०८१ र ०८२ मा ७० जना भर्ना भएका बिद्मार्थीहरु मध्य सामान्य चिकित्सकमा ४० र ल्याब टेक्निसियनमा ३० जना बिद्मार्थी भर्ना भएको एन आई टि कलेजका प्रिन्सिपल जितेन्द्र झाले बताउनुभयो ।

सो कार्यक्रमको प्रमुख अतिथि सिटिभिटि का कोशी प्रदेशका निर्देशक संजय कुमार न्योपानेले एन आई टिका निर्देशक झा र व्यवस्थापन समितिका बिपुललेन्द्र झालाई सम्मान गरेको थियो । सो कार्यक्रममा बिद्मार्थीहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]