दुहबी बाल गृहको बालबालिकालाई दसैंका कपडा वितरण

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित आइतबार, आश्विन २०, २०८१

दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा न.५स्थित रहेको दुहबी बाल गृहको बालबालिकालाई दसैँका लागि कपडा वितरण गरेको छ ।

दुहबी नगरपालिका वडा न.४ निवासी शुभम दाहालको अामा टीका दाहालले व्यक्तिगत रुपमा  दुहबी  नगरपालिका-५ मा रहेको ।
दुहबी बाल गृहको  २४ जना  बालबालिकालाई २हजार रुपैयाँ बराबरको कपडा  एक कार्यक्रम गरि वितरण गरेका हुन् ।दशैको कपडा पाएपछि बालबालिका  हषिर्त भएका दुहबी बाल गृहका मेनेजर अाशु मण्डलले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]