कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी हालअहिलेको अवस्था सन्तोष जनक

Logo
ग्रामीण सहकर्मी / कटहरी प्रकाशित आइतबार, कार्तिक ०४, २०८१

कटहरी / मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी हालअहिलेको अवस्था सन्तोष जनक रहेको छ ।

केहि दिन अघि स्वासप्रस्वासमा समस्या अचानक भएपछि विराटनगर नरसिङ अस्पताल ल्यइएका थिए । हालअहिले न्यूरो हस्पिटलमा उपचार गराइरहेका अध्यक्ष भेन्टिलेशनवाट बाहिर निकालिएको र अवस्था सन्तोष जनक रहेको छ । केही दिन अगार्डि करिब राति ११ बजे स्वासप्रस्वासमा समस्या भएपछि विराटनगर नरसिङ अस्पताल ल्याइ उपचार गरिएका थिए ।

कटहरी गाउँपालिकाका सुचना अधिकारी जानकी प्रसाद अधिकारीका अनुसार अहिले स्वास्थ्य अवस्था क्रमश सुधार भइरहेको फोन सम्र्पक मार्फत बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]