मोरङमा मोटरसाइकल दुर्घटना: बाबु–छोराको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ३०, २०८१

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट चौकस्थित घिनाघाट सडक खण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु भएको छ।

प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर राति १२:१० बजे दुर्घटनामा परेको हो। मोटरसाइकल नहरको पुलमा ठोक्किँदा ग्रामथान–१ निवासी २२ वर्षीय आशिक मरिक र उनका पिता ४५ वर्षीय उमेश मरिक गम्भीर घाइते भएका थिए।

घटनालगत्तै उनीहरूलाई उपचारका लागि विराट नर्सिङ होम अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषित गरेका छन्।

मोरङ प्रहरीले प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको कारण तीव्र गतिको भएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित निकायलाई सडक सुरक्षाका उपायमा ध्यान दिन आग्रह गरिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी
समाचार संयोजक : राजेश कुमार राजवंशी
व्यवस्थापक : मोहन कुमार राजवंशी
सहकर्मी : चन्दन कुमार रौनियार ( सुनसरी )
सहकर्मी : जनक राजवंशी ( झापा )
सहकर्मी : स्याम माझी क्यामेरा मेन ( विराटनगर )
सहकर्मी : कमला चौधरी ( सुनसरी )
सहकर्मी : सुमन राजवंशी ( विराटनगर )
ग्राफिक्स डिजाइनर : निलेश शर्मा ( विराटनगर )
वेबसाइट आई टि : भबेश मण्डल ( विराटनगर )
सल्लाहाकार : रामसुन्दर राजवंशी
सल्लाहाकार : स्यामसुन्दर सुतिहार
सल्लाहकार : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]