टि वि राेगबाट प्रभावित BNMT नेपाल तथा सावित्री बस्याल फन्ट फर

Logo
बिध्यानन्द चाैधरी / माेरङ्ग प्रकाशित शनिबार, फाल्गुण ०३, २०८१

कानेपाेखरी / माेरङकाे कानेपाेखरीमा BNMT नेपाल तथा सावित्री बस्याल फन्ट फर टिवि र BNMT यु केकाे  अार्थिक सहयाेगमा सँचालित न्युरिस पिरयाेजना अन्तरगत पालिकाबाट  सिफारिस भएका टि वि राेगबाट प्रभावित तर न्युन अायस्राेत भएका हरूलाइ  ६ महिना सम्म मासिक रूपमा  पाेषण खानेकुरा कानेपाेखरीका ५ जना विरामीहरूलाई  चामल , पिठाे  अणडा ,चना,तेल,साेयाविन लगायतका  खाद्यसामग्री  कानेपाेखरी असपताल परिसरमा वितरण गरिएकाे छ ।

कानेपाेखरी अस्पतालका डा अभिजित  खडका  ,मदन अधिकारी तथा  BNMT नेपालका राजन रेगमीकाे उपिस्थतिमा वितरण गरिएकाे हाे । ६ महिना सम्म टि वि राेगबाट प्रभावित विरामीहरूलाइ केहि राहत मिलाेस भनेर वितरण गरिएकाे जानकारी BNMT नेपालका राजन रेगमीले दिनु भयाे । याे सहयाेगले परिवारमा समेत राहत पुगेकाे र टिविकाे उपचारमा गर्न सहयाेग पुगेकाे बताउछन १जना विरामी ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]