आर्थिक सहयोग अभियान कार्यक्रम

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

बिर्तामोड / झापा जिल्लाको बिर्तामोडमा राजवंशी खेलकुद विकास समितिले बाह्रदशी गाउँपालिका वडा – २ बुट्टाबारी ओम प्रसाद राजवंशी( दधी राजवंशी ) को १४ वर्षकी छाेरी सम्झना राजवंशी, दुइटै मृगौला फेल भएको छ ।

साथै मुटुमा दाग लगायतबाट पीडित नानीलाई सहयोगका निम्ति बिर्तामोडको भाटभटेनी सुपरमार्केट अगाडि आर्थिक सहयोग अभियान कार्यक्रम गरेका छन् । वृहत् विवरण आउदै ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]