वि एस एन हाेटेलले १० दिने ब्याकरी

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित मंगलबार, चैत्र १२, २०८१

विराटनगर / वि एस एन स्कुल अफ होटेल म्यानेजमेन्ट कलेजमा १० दिने ब्याकरी वर्कशप सुरु भएको छ । विद्मालयका विद्मार्थीहरुको शिप विकास गर्ने उदेश्यले सो १० दिने ब्याकरी वर्कशप सुरु गरिएको छ ।कोशी प्रदेशको राजधानी विराटनगरको तिनपैनी चौक पश्च्मि दक्षिण तर्फ अवस्थित वि एस एन स्कुल अफ होटेल म्यानेजमेन्टमा कक्षा ११ को विद्मार्थीरुको व्यवहारिक ज्ञानलाई अविवृद्घि गर्ने मुख्य उदेश्यले सो कार्यक्रम गरिएको छ । यहि चैत्र ११ गतेदेखि २१ गतेसम्म विभिन्न किसिमका ब्याकरी प्रोडक्टहरु उत्पदन गर्न सिकाउने कार्य चलिरहेको कलेजका सञ्चालक मनोज कुमार राजवंशीले जानकारी गराएका छन् ।एसाथै बैशाखमा स्कुलले एसईई दिइरहेका विद्मार्थीहरुका लागी निश्ुल्क १० दिनको ब्याकरी वर्कशप सुरु गर्ने समेत राजवंशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]