डाक्टर लिलि राजवंशी स्वास्थ्य अनुसन्धानकाे बाेर्ड सदस्य

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बिहिबार, जेठ २९, २०८२

कटहरी / स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय निर्णय अनुसार विराटनगरकी डाक्टर लिलि राजवंशीलाई ४ वर्षका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदकाे बाेर्ड सदस्यमा नियुक्ती गरिएको छ ।

विगत १४ वर्ष देखि स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएकी डाक्टर लिलि राजवंशी नेपाल स्वास्थ्य अनुसन्धान परिषदकाे बाेर्ड सदस्यमा नियुक्त भएकाे हाे । हाल विराटनगर आँखा हस्पिटल विराटनगरमा कार्यरत छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]