

विराटनगर / २% कृषि कर्जा, ७% मा अन्य कर्जा लगायत ब्याज मिनाहा जस्ता मागहरु झोलामा लिई हिडे मेचि देखि महाकालीसम्म केन्द्रीय अध्यक्ष तारा कुमार नेपाल ।
आज करिब एक बजे नगरिक संरक्षण एकता मञ्च नेपालले नेपाल पत्रकार माहासङ मोरङ जिल्ला कार्यलयको भवनमा दश बुदे मागहरु पत्रकार समेलन मार्फत सार्वजनीक गराएका छन ।
तत्काली अवस्थामा देशको आर्थिक अवस्था विग्रीदो रहेको बताउदै, नेपाली जनताको वित्तिय समस्या सम्बन्धि कुराहरु नागरिक संरक्षण एकता मञ्च नेपालका केन्द्रीय अध्यक्ष तारा कुमार नेपालले बताए ।
मागहरु
१ कोभिड १९ देखिको अहिले सम्मको ब्याज मिनाहा र ऋणको नवीकरण गरियो ।
२ कालो सुचिमा राखिएका ऋण्ीहरुको नाम अविलम्ब खारेजी गरीयोस ।
३ २% कृषि कर्जा र अन्य कर्जा ७% मा कायम गरीयोस ।
४ धितो लिलामी प्रक्रियालाई बन्द गरियोस र ऋणीहरु लाई ऋण तिर्न वातावरणको व्यवस्था गरियोस ।
५ ऋृण्हरुलाई दवावपुर्ण असुली आतंक बन्द गरि सरकार छ भन्ने अनुभुति जनतालाई दिइयोस ।
६ बैंक, वित्त्तीय संस्था र स्थानीय निकायको मिली भगतमा भैं रहेको लिलामी प्रक्रिया बन्द गरियोस ।
७ ऋण तीर्ण नसक्ने ऋणीहरुको ऋण मिनाहा गरि बसोवासको व्यवस्था गरियोस ।
८ कोभिड १९ देखि उदयोग तथा व्यवसायीहरुको कर मिनाहा गरियोस ।
९ लिलामी गरिएका घर जग्गा फिर्ता गरियोस र ऋण् तीर्णको लागी ऋणीहरुलाई उचित समयसम्मको मयाद थप गरियोस ।
१० बैंक तथा वित्तिय संस्थाहरुको आतंक दवाव ले आत्महत्या गरेका ऋणीहरुको परिवारलाई तत्काल राहतको व्यवस्था गरियोस ।