अहिले देशभरी आर्थिक आन्दोलन

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित सोमबार, साउन २१, २०८१

अहिले देशभरी आर्थिक आन्दोलन छ । झापा जिल्ला बाट दुर्गा प्रसाईँ मेचि देखि महाकाली सम्म नागरिक बचाउ अभियान चलाउदै आएका छन भने संसदमा ज्ञानेन्द्र साही देशको वास्तविक समस्या समाधानको लागी बोलदै आएका छन । र स्थानीय तहमा बालेन्द्र साह काठमाडौँ, हर्क साम्पाङ धराण, र धनगढीमा गोपाल हमाल लगायतका केहि अरु पनि नेताहरु देशको सहि आवाज उठाउने गरेको समाचार माध्यम तथा अन्य सामाजीक सन्जालमा देखिन्छ ।

दैनीकी गुजारा गरीरहेका नेपाली समाजमा बसेका जनताको सहि मुदा लिएर दुर्गा प्रसाईँ भनुहुन्छ “ २० लाखको ऋण मिनाहा, धर्म संस्कृति, कला संस्कार तथा नेपालको अस्त्वि जगेर्ना गर्ने, र राज संस्था पुन्न स्थापित जस्ता मागहरु लिएर जनताको शुख र दुखमा सहभागी हौँ भने प्रसाईँको अभियान रहेको हो ।

नेपाल जलस्रोतको दोस्रो धनी देश भए पनि हमी हम्रो देशमा लोडसेडिङ घटउन नसकेकोले यो व्यबस्था सहि छैन भने उहाँको रहेको छ । जनताको जनजिवन तनावग्रस्त भएको बेला सरकारले केहि तुरुन्त नयाँ ऐन बनाउन छोडेर मन्त्रीमण्डलको काममा व्यस्त भएको उहाँको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]