आजकाे अपडेटका प्रधान समपादक मेहता सम्मानित

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, आश्विन ०५, २०८१

विराटनगर । नारी उत्थान समाज विराटनगर–५ ले पत्रकार सन्तोष मेहतालाई सम्मानित गरेको छ । जितिया पर्वको अवसरमा आज आयोजित कार्यक्रममा पत्रकार मेहतालाई कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सम्मानित गर्नुभएको हो ।

विगत ६ वर्षदेखि विराटनगर नारी उत्थान समाजले गरेका गतिविधिलाई आम नागरिकसम्म पुर्याउन खेलेको भूमिकाको कदर गर्दै मेहतालाई सम्मान गरिएको आयोजक संस्थाका नन्दकिशोर मेहताले बताउनुभयो । नारी उत्थान समाजले पत्रकार मेहतासँगै अन्य व्यक्तिहरूलाई पनि सम्मानित गरेको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख खापुङ, नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य विनोद ढकाल लगायतले शुभकामना मन्तव्य व्यत्त गर्नुभएको थियो । सम्मानित पत्रकार मेहता वीएफएम, मकालु टिभी, आजको अपडेटमा आबद्ध छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]