देशको आर्थिक तथा राजनीतिक संकटको अवस्थामा

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित सोमबार, साउन २१, २०८१

नेपाल अहिले ग्रामीण क्षेत्र देखि सहर बजार सम्म जनता देशको आर्थिक तथा राजनीतिक संकटको अवस्थामा देखिन्छ । काङग्रेस, एमाले र माओवादी पार्टि पटक पटक परिक्षण भइसकेको पनि अवस्था छ । उहि पुरानो शैली, पुरानो सोच र पुरानो क्रियाकलाप भएकै कारणले नै यस्तो देशको अवस्था भएको नेपाली जनता र सामाजिक सन्जालमा प्रष्ट देखिन्छ । नेपाल भौगोलिक दृष्टिकोण र सामाजिक परिवेश बाट पनि नेपालमा प्रयाप्त मात्रामा विकासको प्रबल सम्भावना भएको देश हो ।

नेपालमा राज संस्था, राणा साशन, गनतन्त्र, लोकतन्त्र फेल भइसकेको देखिन्छ । जनता निराशा बाहेक अरु केहि नदेखिएको अवस्थ र व्यवस्था छ । जनता बैंकको तनावग्रस्त जिवन बाट पनि जनता गुजरीरहेको छ । हामी सबै वाद हेरियौँ तर कुनै वादले जनता खुशि बनाउन सकेको छैन ।

काठमाडौको मेयर बालेन्द्र साह बाट स्थानीय सरकारको पावर देखिएको छ । स्थानीय सरकारले जे पनि राम्रो काम गर्न सकने बल्ल जनताले बुझन थालेको देखिन्छन ।

नेपालको संविधान राम्रो सङ अध्यण गरीयौँ भने सरकारले राम्रा कामहरु अधिक भन्दा बढि गर्न सकिने हुन्छ र यहाँ आफन्त तथा परीवार वादले देशको अस्तित्व सखाप भए जस्तो छ ।

सफा मन र सफा नियत भयो भने राम्रो कामहरु गर्न सकिन्छ तसर्थ यस विषयमा आउदो २०८४ को चुनावको लागी स्वतन्त्र उमेदवारहरु योजना तथा राम्रा निति समन्धि छलफल अन्तरक्रिया गरीराखनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]